Logout

चर्चामा

धादिङमा माओवादीबाट निर्वाचित एक मात्र अध्यक्ष हरि डल्लाकोटी एमाले प्रवेश

1.3k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज चैत २१ गते नेकपा एमालेका अध्यक्ष क. केपी ओली निवास बालकोटमा पुगेर पार्टी प्रवेश गर्नुभएको हो । उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि आफ्नै घर फर्कनुभएको हो ।

277587920_10223154372300082_2090891347812290129_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार