Logout

चर्चामा

मधेशमा एमाले प्रवेश गर्नेको लर्को (फोटोफिचर)

969 Shares

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिका उपाध्यक्ष सहित हजारौं जनालाई एमालेमा प्रवेश गराउनु भएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि पर्सा जिल्लाका जनप्रतिनिधी र अन्य पार्टीका नेता कार्यकर्ताहरुमा समेत एमाले प्रवेश गर्ने लहर चलेको छ ।

​​​​​​​

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार