Logout

चर्चामा

निर्वाचन आचारसंहिताको ६ विषयमा एमालेले जनायो असहमति

1.2k Shares

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखेको छ । आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो ।

हेर्नुहोस् एमालेले आयोगमा बुझाएको पत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार