Logout

चर्चामा

एमाले र नेपाल परिवार दलबीच चुनावी गठबन्धन

1.9k Shares

काठमाडौं । नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।

नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।

हेर्नुहोस् सहमतिपत्र

 

uml-and-paribar-dal.jpg

278285187_657456635559224_1742126090723680512_n.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार