Logout

चर्चामा

राजनीतिक स्थायित्वका लागि फेरि संघर्ष गर्नुपर्ने बेला भयो :अध्यक्ष प्रचण्ड

1.1k Shares

काठमाडौँ  - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुनबाट रोक्नका लागि ठूलो षड्यन्त्र भएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुुन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले बाह्य शक्तिको दलाल भएको  आरोप लगाउए । प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना भएपछि एउटा व्याटल जितेको भए पनि अझै संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको उनले उल्लेख गरे ।  
राजनीतिक स्थायित्वको बाटोमा मुलुकलाई कसरी लैजाने भन्ने विषयमा अहिले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार