Logout

चर्चामा

लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमालेमा प्रवेश

862 Shares

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन्।

जनकपुरधाम वार्ड न ७ का वड़ा अध्यक्षसमेत रहेका जानकिराम साह मंगलबार लोसपा परित्याग गरी विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका हुन्।

पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई टिका र खादा लगाई पार्टी प्रवेश गराएका छन्। मेयरका प्रत्यासी रहेका साहले ओलिसङको भेटमा जानकी मन्दिर अंकित फोटो प्रदान गरेका छन्।

जनकपुरमा मधेशवादी दलहरुप्रति असन्तुष्टि जनाउँदै पछिल्लो चरणमा यहाँका अधिकाश मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार