719
Shares
काठमाडौं । आसन्न बैशाख ३० गतेको स्थानीय निर्वाचन नजिक नजिक आउदै गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को प्रभाव काठमाडौं महानगरमा पनि देखिन थालेको छ ।
राजधानी काठमाडौंमा कमै देखिएको लोसपले आफ्नो प्रभुत्वो जमाउनको लागि दानिन्द्र जोसीलाई काठमाडौं महानगरमा उठाउने निर्णय गरेको छ ।
बुधबार बसेको लोसपा काठमाडौं जिल्ला कमिटीको वैठकले दानिन्द्र जीसीलाई मेयर र सारदादेवी मगरलाई उपमेयरमा उठाउने निर्णय गरेको हो ।
उम्मेद्वारहरु प्रदेशले बैठकले निर्धारण गरेको लोसपा बागमती प्रदेशका अध्यक्ष करन श्रेष्ठले जानकारी दिए ।