1.3k
Shares
खोटाङ । नेकपा एमालेले खोटाङका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार आइतबार टुंगो लगाएको हो ।
यस्ता छन् उम्मेदवार :
