1k
Shares
काठमाडौं । नेपाली काँग्रेसमा मेयर पदको दाबेदार रहेका सेख एकरामुल हक एमालेबाट मैदानमा उत्रेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हक रौतहटको गुजरा नगरपालिकामा एमालेबाट मेयरमा भिड्दै छन् ।
काँग्रेस महाधिवेशन प्रतिनिधि हक कहिदिन अघि मात्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । गुजरा नगरपालिकामा एमालेबाट उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रेकी छन् ।