Logout

चर्चामा

मकवानपुरको भिमफेदीमा एमाले निर्वाचित

987 Shares

मकवानपुर। मकवानपुरको भिमफेदी गाउँपालिकामा एमालेका हिदम लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् । उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार संजिव श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ५३१५ मत प्राप्त गरे । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन् । रानाले ५२९९ मत प्राप्त गरिन् ।

यो नि हेर्नुहोस्

 काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की सुनिता डंगोलले पपुलर मत पाएकी छन् ।

शनिबारदेखि जारी मतगणनाको ताजा विवरणअनुसार डंगालले ९२० मत ल्याएर अग्रता कायम गरेकी छन् । त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २४६ मत मात्रै पाएका छन् ।

हालको ताजा विवरणअनुसार महानगरका ५ वटा वडाहरु वडा नं. ३२, १, २, ३ र ४ को मतगणना भइरहेको छ । जसमा वडा नं. ३२ मा ७००, १ मा ७१०, २ मा ४८०, ३ मा २०० र ४ मा २०० मतगणना भएका छन् ।

जसमध्ये साहले ७६८ मत ल्याएका छन् । त्यस्तै, एमालेका केशव स्थापितले ५५० मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ४२१ मत ल्याएकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले १०५ ल्याउँमा विवकेशील साझा पार्टीक समिक्षा बास्कोटाले १६ मत ल्याएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार