Logout

चर्चामा

एमाले नेताहरु दुर्घटनामा घाइते

1k Shares

सिन्धुली । नेकपा एमालेका नेताहरु दुर्घटनामा परेका छन् । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा भाग लिन जाने क्रममा सिन्धुलीको भिमानमा एमाले नेताहरु दुर्घटनामा परेका हुन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते हुनुभएको छ ।

घाइते नेताहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरमा काठमाडौं पठाउने तयारी भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार