Logout

चर्चामा

जसपा–माओवादी र नेकपा एस छाडेर एमाले भित्रिए यी चर्चित नेता

1.7k Shares

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने लर्को बढेको छ । रौतहटका माओवादी, मधेशबादी र समाजवादीका ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले अध्यक्षका केपी शर्मा ओलीले उहाँहरुलाई आज बालेकाटमा टिका, खादा लगाएर पार्टीेमा स्वागत गर्नुभएको हो । माले स्थायी कमिटी सदस्य प्रभु साहको पहलमा जसपाबाट प्रभावशाली नेता जितेन्द्र प्रसाद कुशुवहा, चन्द्रशेखर प्रसाद सिंहलगायतका नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

यसैगरी लोसपाबाट माधवनारायण नगरपालिकाका उपमेयर प्रत्याशी जमुना देवी साह, भाभिकन महतो, ओमप्रकाश चौधरीलगायतका नेताहरै एमाले प्रवेश गर्नुभएको हो । त्यस्तै नेकपा माओवादी केन्द्रबाट गढ़ीमाई नगरपालिकाका मेयर प्रत्याशी रामाकान्त यादव, हृदयनारायण साह, मेराजुल हक लगायतका नेताहरु । यता नेकपा एकीकृत समाजवादीबाट जीतन राय यादव, राजगिर साहलगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको हो ।

May be an image of 8 people and people standing

May be an image of 3 people and people standing

May be an image of 3 people and people standing

May be an image of 5 people and people standing

May be an image of 5 people and people standing

May be an image of 4 people and people standing

May be an image of 3 people and people standing

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार