Logout

चर्चामा

ओलीले कात्तिक ४ गते जनतासँग फोनमा कुरा गर्ने

1.4k Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन् ।

‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं ।’

ओलीसँग कुराकानी गर्न चाहनेले उनको फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनु पर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार