Logout

चर्चामा

जनसमाजवादी नेपाल पार्टीको समर्थन एमालेका उम्मेद्वार मैनालीलाई

2k Shares

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनसमाजवादी नेपाल पार्टीको तर्फबाट नुवाकोट जिल्ला क्षेत्र न १ प्रतिनिधिसभाका उम्मेद्वार निमेस तामाङले  नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेद्वार बद्रि मैनालीलाई समर्थन गर्ने भएका  छन  ।

हिजो मैनालीको निवासमा भेटघाटपछि आफु खुलेर प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र न १ का उम्मेद्वारलाइ सहयोग गर्ने तामाङले बताए। 

जनताको मन मुटुमा बस्न सफल नेता मैनालीले नै नुवाकोटको को बिकास गर्न सक्छन निमेस बताए। 

viber_image_2022-10-19_12-50-59-500.jpg

viber_image_2022-10-19_12-51-21-671.jpg

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार