Logout

चर्चामा

एमालेले घोषणापत्र तिहारपछि मात्र ल्याउने

427 Shares

काठमाडौं । नेकपा एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि मात्र ल्याउने भएको छ ।

एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा छन् । ‘धेरै सुझावहरु आएका छन्, प्राप्त सुझावहरुको अध्ययन हुँदैछ । सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो’ अधिकारीले अनाइनखबरसँग भने ।

यसवर्षको तिहारको मुख्य दिन भाइटीका असोज १० गते परेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार