1k
Shares
नुवाकोट । नेकपा एमालेले जिल्लाका विभिन्न ठाउँका घरदैलो अभियान जारी राखेको छ ।
यसै क्रममा एमालेले ककनी गाउँपालिकाका १ ,२ ,३ का विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेको हो । नेकपा एमालेका प्रदेशसभासभा सदस्य पदका उम्मेदवार पुर्णलाल श्रेष्ठ,गाउपलिक अध्यक्ष,उपाध्यक्ष लगायतका नेता तथा कार्यकर्ताको बाक्लो सहभागितामा घरदैलो अभियान गरिएको हो ।
घरदैलो अभियानको क्रममा एमालेका उम्मेदवार श्रेष्ठलाई स्थानीयले भब्य स्वागत गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकप एमालेका उम्मेदवारलाई विजयी गराउने वचनबद्धता दिएका थिए । घरदैलो अभियानमा विभिन्न पार्टीका नेता कार्यकताले समेत समर्थन जनाएका थिए ।







