748
Shares
कात्तिक । काठमाडौंबाट रुकुमका लागि छुटेको बस त्रिशूली नदीमा खसेको छ ।
बा ४ ख ५७९० नं बस आज साँझ त्रिशुलीमा खसेको हो। अहिलेसम्म मानविय क्षतिको जानकारी प्राप्त भएको छैन ।
प्रहरीले घाइते केहीलाई उद्वार गरेर अस्पताल पठाएको बताइएको छ । बसमा कति यात्रु थिए भन्ने अहिलेसम्म खुलेको छैन । थप विवरण प्राप्त हुन बाँकी छ ।