Logout

चर्चामा

सिके राउतलाई पक्रन गोरखापत्रमा सूचना

757 Shares

काठमाडौं । सिके राउत पक्रन नवलपरासी जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

अदालतले राउत विरुद्व राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेको आजको पत्रिकामा सूचना प्रकाशित गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार