Logout

चर्चामा

रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

1.2k Shares

रोल्पा । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् ।

शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ ।

घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा छनौट भएकी हुन् । घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेले रोल्पाकी यमुना रोक्का तामाङलाई छनौट गरेको छ । रोक्का तामाङ आदिवासी जनजाति महिलाबाट छनोट भएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार