Logout

चर्चामा

बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

1.8k Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माका अनुसार दाहाल-ओलीबीच एक्लाएक्लै भेट भइरहेको छ । भेटमा शक्ति बाँडफाँडका विषयमा छलफल भइरहेको छ ।

शक्ति बाँडफाँडका लागि ओली नेतृत्वको संयन्त्र बनिसकेपछिको यो पहिलो भेट हो । सातदलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई सरकारमा जाने मन्त्रीहरुको सन्तुलन मिलाउन सकस परिरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार